दुवै सदनको बैठक बस्दै: यस्ता छन् कार्यसूची

काठमाडौँ, २२ फागुन । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । प्रतिनिधिसभा राष्ट्रियसभा