पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार : मन्त्री दाहाल

काठमाडौँ, १ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पर्यटन क्षेत्रलाई नेपालको समृद्धिको आधारका रूपमा रहेको बताएका छन् । काठमाडौं गोकर्णेश्वर नगरपालिकामा मंगलबार ‘११औं तारेभीर महोत्सव’ उद्घाटनमा उनले नेपाली वाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा रहेकाले विदेशी मुद्रा आर्जनमा पनि यो क्षेत्र उपयोगी रहेको भनाइ छ । ग्रामीण क्षेत्रमा रहेका पर्यटन गन्तव्यसम्म पूर्वाधार विस्तार गर्न…