काठमाडौँ, १ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण संस्थाहरूलाई नियम र कानुनअनुसार संचालन गर्न नसक्दा सत्ता र व्यक्ति विशेषको चाकडी गर्दै विकास हुन लागेको बताएका छन् । सार्वजनिक सेवा प्रसारण (पीएसबी)को मंगलबार पूर्वारम्भ कार्यक्रममा मन्त्री गुरुङले लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रसारण संस्थाहरू संस्थागत रूपमा भन्दा पनि व्यक्ति र सत्ताको इसारामा…