काठमाडौँ, २३ फागुन । कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन परिणाम कांग्रेसका लागि प्रतिकूल रहे पनि अप्रत्याशित नभएको बताएका छन् । उपसभापति शर्माले शुक्रबार भिडियो सन्देश जारी गर्दै पार्टीका कार्यकर्ता र शुभचिन्तकलाई सम्बोधन गर्दै शर्माले विगतका कमजोरी पहिचान गरी एकताबद्ध भएर पार्टी नयाँ ऊर्जाका साथ अघि बढ्ने बताएका छन् । उनले निर्वाचन परिणामको केन्द्रीय कार्यसमितिको बैठक बोलाएर गहन…