जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, १८ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक आजदेखि सुरु हुने भएको छ । बैठक बिहान ११ बजेबाट ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने छ । बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय…