पोखरा, २६ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले केन्द्रीय निलम्बित सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेशले सत्यको जीत भएको प्रतिक्रिया दिएको छ । विज्ञप्ति निकालेर विना कसुर रविलाई पक्राउ गरिएको भन्दै अदालतले छोड्ने आदेश दिनू सत्यले जीत गरेको बताएको छ । 'ढिलै भए पनि सत्यको जित भएको छ,' '८४ दिनदेखि विना कसुर हिरासतमा रहनुभएको…