यूएईमा दुई महिनामा ५१ नेपालीको मृत्यु

काठमाडौँ, ७ असोज । खाडी राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)मा पछिल्लो दुई महिनामा ५१ जना नेपालीको मृत्यु भएको छ ।  यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना साउन र भदौमा वैदेशिक रोजगारीका क्रममा यूएईमा रहेका ५१ जनाको मृत्यु भएको हो । ०८२ साउनमा ३२ र भदौमा १९ जना नेपालीको मृत्यु यूएईमा भएको…