काठमाडौँ, २६ भदौ । दुई दिनेको ‘जेन जेड’को आन्दोलन पछि अन्यौलता छाइरहेको समयमा आन्दोलन पक्षले अन्तरिक अधिकार संसचना तयार परेको छ । हिजो ९ घण्टासम्म प्रधानसेनापतिसँग जेन जेडका प्रतिनिधिसँग भएको छलफलका क्रममा अन्तरिम सरकार कसको नेतृत्वमा गर्ने भन्ने टुंगो लाग्न सकेको छ । स्वय जेन जेडले नै कसलाई र कसरी बनाउने भन्नेमा अन्यौलमा रहेको छ…