पर्वहरूले एकता र मेलमिलापको आधार खडा गरेका छन्: सभापति देउवा

काठमाडौँ, १० पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर नेपाली पर्वहरुले समाजमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएका छन् ।  ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इसाई धर्मावलम्बीलाई शुभकामना व्यक्त गर्दै उनले ‘क्रिसमस डे’ का अवसरमा सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई…