सरकारलाई असफल हुने छुट छैन : महासचिव पोखरेल

काठमाडौँ, ७ पौष । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले प्रमुख दुई पार्टी मिलेर बनेको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्को शनिबार काठमाडौंमा आयोजित छैटौँ केन्द्रीय बैठकमा उनले सरकारलाई सफल बनाउन पार्टीका वरिष्ठ नेताहरूले सक्रियतापूर्वक आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । उनले एमालेलाई अझ सुदृढ एवं…