स्वास्थ्य परीक्षण नै नगरी श्रमिकलाई मेडिकल रिपोर्ट

काठमाडौँ, ४ पौष । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने अधिकांश स्वास्थ्य संस्थाले सरकारी मापदण्ड नै पूरा नगरेको पाइएको छ । स्वास्थ्यसम्बन्धी उच्चस्तरीय विशेषज्ञ कार्यदलका अनुसार त्यस्ता संस्थाले स्वास्थ्य परीक्षण नगरी श्रम स्वीकृतिका लागि नक्कली मेडिकल रिपोर्ट बनाइदिने गरेका छन् ।  स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा रहेको कार्यदलले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्य…