आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, १६ साउन । संघीय संसदअन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । बैठक बस्ने समितिहरूमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति रहेका छन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११:०० बजे हुने भएको छ…