काठमाडौँ, ९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति नजिकिँदै गर्दा मुख्य सत्ता घटक कांग्रेस बीआरआईका विषयमा पार्टीभित्रै साझा मत बनाउने प्रयासमा जुटेको छ । प्रधानमन्त्रीको चीन भ्रमणअगावै सत्ता साझेदार एमालेसँग साझा धारणा तय गर्नुपर्ने भएकाले कांग्रेस पहिले आन्तरिक रूपमा मतैक्य कायम गर्ने गृहकार्यमा लागेको हो । औपचारिक घोषणा नगरिए पनि मंसिर १७ देखि प्रधानमन्त्री…