काठमाडौँ महानगरपालिकाले १६ दिने अभियान अन्तर्गत कुनै पनि कार्यक्रम नगर्ने

काठमाडौँ, १० मंसिर । काठमाडौँ महानगरपालिकाले यस वर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने भएको छ । राज्यले कुनै सहयोग नगर्ने र १६ दिनसम्म मात्र अभियान चलाउँदै उपलब्धि नहुने भन्दै यस वर्ष लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कुनै पनि कार्यक्रम नगर्ने महानगरपालिकाले जनाएको छ । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक…