काठमाडौँ, २० असार । सुन तथा हिरामा लगाइएको विलासी कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीले आज काठमाडौँमा प्रदर्शन गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन् । माइतीघरमा भेला भएका सुनचाँदी तथा आभुषण व्यवसायीहरु कर खारेजीको नारा लगाउँदै बानेश्वरतर्फ अघि बढ्दैछन् । ‘सुनमा लगाइएको…