काठमाडौँ, ३ मंसिर । डेडिकेटेड र ट्रंक लाइनको बिल अध्ययन गर्न सरकारले अर्को एउटा समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले डा. अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको जानकारी प्राप्त भएको बताए । समितिमा नेपाल विद्युत् प्राधिकरणका एक जना कर्मचारी र चार्टर्ड एकाउन्टेन्ट समेत हुनेछन् । उक्त…