भारतबाट ६ सय मेगावाट बिजुली ल्याइँदै

काठमाडौँ, २३ मंसिर । नेपालले हिउँदयामका लागि भारतबाट ६ सय मेगावाट बिजुली आयात गर्ने भएको छ । भारतले आगामी जुनसम्म बिजुली आयात गर्न नेपाललाई अनुमति दिएको हो । करिब १५ दिनअघि बिजुली आयात गर्न भारतले अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  पछिल्लो समय भारतले २०२४ जुनसम्म मात्रै बिजुली आयात गर्ने अनुमति दिएको थियो । यस पटक पनि…