जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौँ, २२ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।  ललितपुरको च्यानलस्थित एमाले बागमती प्रदेश कमिटीको कार्यालयमा बागमती प्रदेशअन्तर्गतका विभागीय प्रमुख, सचिव, जनसङ्गठन इन्चार्ज तथा प्रमुखको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले जनतालाई पार्टीमा जोड्न सके मात्र पार्टी बन्ने बताए ।  महासचिव पोखरेलले पार्टी…