राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन

काठमाडौँ, ९ कार्तिक । राजेन्द्र महतोले दल दर्ताका लागि निवेदन दिएका छन् । आज निर्वाचन आयोगमा राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि निवेदन दिएका हुन् ।  पार्टीको अध्यक्षमा महतो रहेका छन् । १७३ सदस्यीय केन्द्रीय समिति रहने गरी निवदेन दिइएको नेता केशव झाले जानकारी दिए । नेता झाका अनुसार आयोगमा अध्यक्षसहित १७३ जना केन्द्रीय समितिमा रहनेगरी…