माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

काठमाडौँ, २५ कार्तिक । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बोलाएका थिए । तर उनको व्यस्तताका कारण बैठक स्थगित भएको सचिव गणेश साहले जानकारी दिए ।  साहका अनुसार बैठक सोमबार बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा…