कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय परिवर्तन

काठमाडौँ, ११ असोज । सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय परिवर्तन गरिएको छ ।  आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक सोही दिन बिहान ९ बजेका लागि बोलाइएको कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।  विज्ञप्तिमा उनले लेखेका छन्, ‘आइतबार दिनको २ः ०० बजे सभापति शेरबहादुर देउवाको…