सरकार निजी क्षेत्रसँग हातमा हात मिलाएर जान तत्पर छ: प्रधानमन्त्री ओली

काठमाडौँ, २८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सिर्जना गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा राजधानीमा आयोजित पाँचौं ‘नेपाल पूर्वाधार सम्मेलन’ मा प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँग हातमा हात मिलाएर जान तत्पर रहेको स्पष्ट पारे । शुक्रबारसम्म चल्ने…