नेपाल विश्वविद्यालय विधेयक संघीय संसदबाट पारित

काठमाडौँ, २४ भदौ । नेपाल विश्वविद्यालय विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएको छ । यो विधेयक तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले २० मंसिर २०७९ मा राष्ट्रिय सभामा दर्ता गरेका थिए । राष्ट्रिय सभाले १८ असार २०८० मा पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो । राष्ट्रिय सभाबाट पारित भएर आएका यो विधेयक सोमबार…