सत्तारूढ दलको बैठक बस्दै

काठमाडौँ, २४ भदौ । सत्ता साझेदार दलहरूको बैठक सोमबार बस्दैछ । सत्तारूढ दलहरूको बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ । बैठकमा सरकारको कामको मूल्यांकन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आइतबार साँझ प्रधानमन्त्री ओली, नेपाली…