काठमाडौँ, ३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले विदेशमा बस्ने हरेक नेपालीले नेपालको अनौपचारिक राजदूतको भूमिका निर्वाह गरिरहेको बताएका छन् । थाइल्यान्डमा आयोजित एनआरएनएको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलनलाई सम्मेलन गर्दै शनिबार साँझ उनले विदेशमा बस्ने हरेक नेपाली नेपालको अनौपचारिक राजदूत भएको बताएका हुन् । एनआरएनले नेपालको सन्देशबहाक भएर नेपाललाई विश्वभरि…