पोखरा, १४ भदौ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको दोश्रो बैठक पोखरामा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै महासचिब शंकर पोखरेलले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अराजनीतिक र असंसदीय हिसाबले संसदमा प्रस्तुत भएको बताउनु भएको छ । एमालेका नेता कार्यकर्ता अराजनीतिक हुन नसक्ने भन्दै एमालेले अन्य शक्तिहरूलाई पनि सुधारको बाटोमा अगाडी बढाउन…