आज प्रतिनिधि सभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ, २७ फागुन । सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक आज मध्याह्न १ः०० बजे  बस्दै छ ।