प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा छुट्याउन सांसद एकमत

काठमाडौँ, १४ भदौ । नेपालमा बढ्दो हवाई दुर्घटना अन्त्यका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी नियामक र सेवाप्रदायक बनाउनुपर्नेमा सांसद एकमत भएका छन् ।  प्रतिनिधिसभामा रास्वपा सांसद सोबिता गौतम प्रस्तावक रहेको हवाई क्षेत्र कसरी सुरक्षित बनाउने भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा सांसदले नेपालको आकाश हवाई उडानका लागि असुरक्षित रहेको भन्ने भाष्य तोड्न प्राधिकरणलाई…