म सभापतिको उम्मेदवार : नेता कोइराला

चितवन, २० भदौ । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताएका छन् । बुधबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले १५ औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताए । आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै उनी यसपटक महाधिवेशन सभापति निर्वाचित हुने विश्वास व्यक्त गरे । नेपाली कांग्रेसको अबको अभियान आगामी निर्वाचन…