नेपाली समाजमा नैतिकता हराउँदै गयो : सभापति देउवा

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली समाजमा नैतिकता हराउँदै गएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधनका क्रममा नेताहरू गौरा पर्व मनाउन पुग्दा केही युवाहरूले नेताहरूको विरोधमा नाराजुलुस गरेका थिए । सोही विषयमा बोल्दै सभापति देउवाले  गौरा पर्व बिथोल्नेहरूलाई कारबाही गर्न आग्रह गरेका छन् । काठमाडौँमा आएर…