उपसभामुखले लेखेको पत्रका विषयको फाइल सीआईबी पठाइदिने तयारी

काठमाडौँ, ७ भदौ । उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासका लागि लेखेको पत्रका विषयमा संसदीय समितिका सदस्यहरुले उजुरीमाथि अध्ययन सकेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पठाइदिने तयारी भएको छ । उपसभामुख रानामगरले पदको दुरुपयोग गरी काठमाडौँमा रहेको अमेरिकी दूतावासलाई भिसा समयका लागि पत्र लेखिदिएर पदको दुरुपयोग गरेको भन्दै बर्खास्तको माग गर्दै राज्य व्यवस्था तथा सुशासन…