औपचारिक रूपमै टिकटक खुलाउँदै सरकार

काठमाडौँ, ६ भदौ । टिकटकमाथिको प्रतिबन्ध नेपालमा खुकुलो बनाइएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गएको कात्तिक २७ गतेदेखि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । हाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध हटाउने तयारी गरेको छ । त्यस्तो बुझाइसँगै केही इन्टरनेट सेवाप्रदायकले टिकटक चलाउन मिल्ने बनाइसकेका छन् । सञ्चार तथा सूचना प्रविधि…