निजी क्षेत्रलाई पनि अख्तियारले छानबिन गर्नुपर्छ : सांसद सुवाल

काठमाडौँ, ५ भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद  प्रेम सुवालले भ्रष्टाचार मुद्दामा अख्तियारले छानबिन गर्न सक्ने कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।  आज संसद्को राज्य व्यवस्था समिति बैठकमा बुधवार बोल्दै उनले अहिले भ्रष्टाचार नेता र व्यापारी मिलेर गर्ने भएकाले निजी क्षेत्रलाई पनि अनुसन्धानको दायरमा ल्याउनुपर्ने माग गरे । उनले विगतमा एक जना पनि…