गुल्मी, ६ फागुन । नेपाल विद्युत् प्राधिकरणले तम्घास–बुर्तिबाङ १३२ केभी डबल सर्किट प्रसारण लाइन औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । गुल्मी र बागलुङलाई राष्ट्रिय प्रसारण प्रणालीसँग जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा उक्त प्रसारण लाइन सञ्चालनमा ल्याएको हो । तम्घास–बुर्तिबाङ १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मंगलबार आयोजनाको…