अर्थमन्त्री वाग्लेको ‘मानवीय मामला’ अवैतनिक सल्लाहकारमा विश्व पराजुली नियुक्त

काठमाडौँ, २६ भदौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो 'मानवीय मामिला' (Humanitarian Affairs) सल्लाहकारमा नियुक्त गर्नुभएको छ । मिति २०८३ भदौ २४ को मन्त्रीस्तरीय निर्णय अनुसार उहाँलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारको रूपमा नियुक्त गरिएको हो । भोटेकोशी बाढी पश्चात मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित छोटो अवधिका लागि उहाँहरू…