संसदमा जलन उपचार केन्द्र बनाउँन माग 

काठमाडौँ, ४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विन्दवासिनी कंसाकारले जलन उपचार केन्द्र स्थापना गर्न माग गरेकी छन् । आजको प्रतिनिधिसभाको आकस्मिक समयमा उनले आफूले सात महिनाअघि दर्ता गरेको जलन सम्बन्धी गैरसरकारी विधेयक पारित गर्न माग गरिन् ।  “जलन विधेयक पारित गरौँ । जलन उपचार केन्द्र स्थापना गरौँ । आवश्यक स्रोतसाधन दक्ष जनशक्ति तथा आपतकालीन…