तीन वर्षमा कुलमान घिसिङले गरेको कामको उपलब्धि (सूचीसहित)

काठमाडौँ, २५ साउन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलो चार वर्षे कार्यकाल पूरा गरेर दोस्रो कार्यकालको पनि आज तीन वर्ष पूरा गरेका छन् । उनले सन् २०३५ सम्मको योजना अघि सार्दै भनेका छन्, “सन् २०२५ भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादको लक्ष्यसहितको सरकारको कार्ययोजना पूरा गर्न प्राधिकरण क्रियाशील रहनेछ । सरकारको निर्देशन…