सभामुख घिमिरे र इजरायली राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, २० माघ । सभामुख देवराज घिमिरेसँग इजरायली राजदूत श्मुलिक आरी बासले शिष्टाचार भेट गरेका छन् । सभामुख सचिवालयका अनुसार आज भएको भेटमा हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइको विषयमा भइरहेका प्रगतिका विषयमा सभामुख घिमिरेले जिज्ञासा राखेको हो । भेटका क्रममा दुई देशबीचको दुइपक्षीय हित, सहयोग, सहकार्य र संसदीय अनुभव आदान प्रदानसहितका…