पुल्चोकबाट भैंसेपाटी सर्न थाले मन्त्री

काठमाडौँ, २० साउन  । ललितपुरको पुल्चोकबाट मन्त्रीहरू भैंसेपाटीको नयाँ आवासमा सर्न सुरु गरेका छन् । पहिलो चरणमा चार जना मन्त्री र राष्ट्रिय सभाका उपाध्यक्ष भैंसेपाटी सरिसकेका छन् । मन्त्री आवासभन्दा अघि ठेक्का सम्झौता भएको संसद् भवन निर्माण सम्पन्न हुने टुंगो छैन । अहिलेसम्म अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, खानेपानीमन्त्री प्रदीप यादव, महिला बालबालिका तथा…