भक्तपुर, ४ फागुन । नेकपा (एमाले)का सचिव तथा एमाले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश महेश बस्नेतले आजदेखी घरदैलो अभियान शुरु गर्नुभएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभाका उम्मेदवारको लागि निर्वाचन आयोगले आजदेखी १७ गतेसम्म निर्वाचन प्रचारप्रसारको लागि समय निर्धारण गरेको हो । सोही अनुसार सचिव बस्नेतले आफ्नो घरदैलो सूर्यविनायक नगरपालिका वडा नं.…