प्राधिकरणले काटेको ६ उद्योगमा विद्युत् लाइन जडान

काठमाडौँ, ९ साउन । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको विद्युत् लाइन जडान गरेको छ । प्राधिकरणको सञ्चालक समितिको बैठकले विभिन्न ६ उद्योगमा बिजुलीको लाइन जडान गर्ने निर्णय गरेसँगै मंगलबार साँझ ८ बजेदेखि विद्युत् जडान भएको हो । प्राधिकरणले तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनःबक्यौता असुल गर्न कारबाही अगाडि…