काठमाडौँ, ८ साउन । एमाले बागमती प्रदेशका ६ जना मन्त्रीहरू टुङ्ग्याएको छ । एमाले प्रदेशमा पाएको ६ मन्त्रालयको भागमा भक्तपुरबाट किरण थापा, काठमाडौँबाट प्रकाश श्रेष्ठ, ललितपुरबाट प्रेम भक्त महर्जन, सिन्धुलीबाट सुकमाया तामाङ, चितवनबाट कृष्ण प्रसाद सिलवाल र काठमाडौँबाटै अमन कुमार मास्केको नाम टुङ्ग्याएको हो । उनीहरूको मन्त्रालय भने टुङ्ग्याइएको छैन । एमालेले आर्थिक मामिला तथा…