लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या कूटनीतिक माध्यबाट समाधान गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग भारतसँगको कूटनीतिक संयन्त्रबाट समाधान गर्ने बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले सोधेको प्रश्नको जवाफ दिँदै नेपाल–भारत सिमानामा सीमा स्तम्भहरूको निर्माण, पुनर्स्थापनाको काम भइरहेको जानकारी दिए ।  उनले भने, ‘नेपालको संविधानको २०७७ असार ३…