उपसभामुखले अमेरिकी दूतावासलाई गरेको पत्राचारबारे संसद्‌मा उठ्यो प्रश्न

काठमाडौँ, ६ साउन । उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई गरेको पत्राचारबारे प्रतिनिधिसभा बैठकमा प्रश्न उठेको छ ।    संसद् बैठकमा बोल्दै सांसद रामहरि खतिवडाले पत्राचार शंकास्पद भएको भन्दै छानबिनको माग गरेका हुन् ।  “संसद्भन्दा बाहिर बसेर छानबिनमा सहयोग गर्नुस्,” उनले भने । संसद्सँग साइनो नै नभएका व्यक्तिलाई सिफारिस गरिएको भन्दै खतिवडाले उपसभामुखको कक्ष कन्सल्टेन्सी नबनाउन…