आन्दोलनमार्फत राज्यलाई दबाब दिनुपर्छ: अध्यक्ष नेपाल

काठमाडौँ, २७ पौष । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय तथा जनजीविकाका विषयलाई उचित ढङ्गले अघि बढाउन आन्दोलनमार्फत राज्यलाई दबाब दिने बताएका छन् । शनिवार ललितपुरमा समाजवादी ललितपुर जिल्ला कमिटीको आठौँ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले वामपन्थी, कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको भन्दै सबैलाई एकताबद्ध गरेर राष्ट्रियता, जनजीविका लगायतका विषयलाई उचित ढङ्गले अघि…