काठमाडौँ, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपसभामुख इन्दिरा रानामगरलाई मानव तस्करको आरोप लगाइएकामा आपत्ति जनाएका छन् । आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतमाथिको छलफलका क्रममा उनले आरोप लगाउँदा सोच्न आग्रह गरे । उनले भने, “यो सदन यति आरोप–प्रत्यारोप र हिलो छ्याप्ने ठाउँ बन्यो । आज सिंगो जीवन…