काठमाडौँ, २७ असार । जनता समाजवादी पार्टी नेपालले कार्यसमिति सदस्यको नामावली सार्वजनिक गरेको छ । सो पार्टीले बिहीबार अध्यक्षसहित केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेको हो । २१५ जना रहेकाे केन्द्रीय समितिमा अध्यक्ष उपेन्द्र यादवसहित नाै जना केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका छन् । बाँकी सबैलाई केन्द्रीय सदस्यमा राखिएको छ । जनता-समाजवादी-पार्टी-नेपाल-केन्द्रीय-समिति-नामावल_240711_100727Download