संवैधानिक नियुक्ति विरुद्धको रिट आज पनि भएन सुनुवाइ

काठमाडौँ, १७ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न माग गरिएको रिटमा बुधवार पनि सुनुवाइ भएन ।  बुधवार पेसी राउत, तथा न्यायाधीशहरू  सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोज शर्मा र नहकुल सुवेदीको इजलासमा उक्त रिटको पेसी तोकिएको थियो ।  रिट निवेदन लामो समयपछि पेसी तोकिएको…