वृद्धभत्ता र पेन्सन लिन राष्ट्रिय परिचयपत्र नचाहिने

काठमाडौँ, २८ असार । वृद्धवृद्धा भत्ता, पेन्सन लिनका लागि तत्काल राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठक पश्चात् सरकार सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हटेको छ । सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय प्ररिचयपत्र लागू गर्ने निर्णय भएकामा तत्कालका लागि पछि हटेको हो । बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता…