आदिकवि भानुभक्तका योगदान स्मरण र सम्मान योग्य : प्रचण्ड

काठमाडौँ, २९ असार । कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिकवी भानुभत्तका योगदान स्मरण र सम्मान योग्य रहेको बताउनुभएको छ । आज आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले भानुभक्तको योगदान नेपाली संस्कृति र सामाजिक रुपान्तरणको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभएको छ, ‘आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती (भानु जयन्ती)को…